Psalms 74:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तपाईंको मन्‍दिर भत्‍काए र आगो लाइदिए, तपाईंको आराधना गरिने ठाउँ तिनीहरूले अपवित्र गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तपाईंको पवित्रस्‍थानमा आगो लगाए, तपाईंका नाउँको वासस्‍थान तिनीहरूले अपवित्र तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए; तपाईंका नामको वासस्थान तिनीहरूले अपवित्र पारे।
Nepali ERV (पवित्र बाइबल)
ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए। तिनीहरूले त्यो मन्दिर जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो भूँईमा लडाए।