Psalms 74:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा सबै पवित्र थोकहरू फ्याँकिएका छन्, कुनै अगमवक्ता बाँचेका छैनन्, कहिलेसम्म यो अवस्था रहने हो, कसैले जान्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी कुनै पनि आश्चर्य चिन्हहरू देख्दैनौं, अब कुनै अगमवक्ता बाँकी छैनन्, र यो कतिञ्जेल रहन्छ हामीमध्ये कसैलाई थाहा छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरबाट हामीले कुनै अलौकिक चिन्हहरू पाएका छैनौँ; अब कोही अगमवक्ता बाँकी रहेनन्, यस्तो हालत कहिलेसम्म रहने हो, सो हामी कसैले जान्दैनौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्।