Psalms 75:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी तपाईंलाई धन्यवाद चढाउँछौं, हे परमेश्वर! हामी तपाईंलाई धन्यवाद चढाउँछौं। तपाईं कति महान् हुनुहुन्छ र तपाईंले कति उदेकका कामहरू गर्नुभएको छ, सो हामी घोषणा गर्दछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति “विनाश नहोस्” को रागअनुसार आसापको भजन [1] हामी तपाईंमा धन्यवाद चढ़ाउँछौं, हे परमेश्वर, हामी धन्यवाद चढ़ाउँछौं, किनकि तपाईंको नाउँ नजिकै छ। मानिसहरू तपाईंका आश्चर्यकर्मको बखान गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ, हामी तपाईंलाई धन्यवाद चढाउँछौँ; किनकि तपाईंको नाम नजिकै छ; मानिसहरूले तपाईंका अचम्मका कामहरूको वर्णन गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्दछौ! हामी तपाईंको प्रशंसा गर्छौ। तपाईं छेउमा हुनुहुन्छ अनि मानिसहरूले तपाईंले गर्नु भएको अचम्मका कुराहरूका बारेमा भन्दछन्।