Psalms 75:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले दुष्‍टको शक्ति तोड्‍नुहुनेछ, तर धर्मीको शक्ति बढ्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सबै दुष्‍टहरूका सीङ काटिदिनेछु, तर धर्मीहरूका सीङ उच्‍च पारिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले भन्‍नुहुन्छ, “म सबै दुष्‍टहरूका सिङहरू काटिदिनेछु; तर धर्मी जनहरूका सिङचाहिँ उच्‍च पारिनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु, अनि धर्मी मानिसहरूलाई शक्ति प्रदानगर्नेछु।