Psalms 75:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “मैले न्यायको दिन तोकेको छु र म धर्मसित निसाफ गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं भन्नुहुन्छ, “उचित समय म ठहराउँछु, निष्पक्षतासाथ न्याय गर्ने म नै हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं भन्नुहुन्छ, “मैले उचित समय ठहराएको छु; मैले नै निष्पक्षतासाथ न्याय गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “म न्यायको ठीक समय छान्नेछु म निष्पक्ष न्याय गर्नेछु।