Psalms 75:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक जिउँदो प्राणी कामे पनि र पृथ्वी आफैं थर्के पनि म त्यसको जग दरिलो पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पृथ्वी र त्यहाँका सबै बासिन्दाहरू काम्छन्, त्यसका खम्बाहरूलाई थामिराख्ने म नै हुँ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पृथ्वीमा भुइँचालो जान्छ र मानिसहरू काम्छन्, त्यसका खम्बाहरूलाई स्थिर गरी थामिराख्ने म नै हुँ।
Nepali ERV (पवित्र बाइबल)
यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन् र धराशायी हुन तयार छ, तर म यसलाई स्थिरपार्छु।”