Psalms 75:4 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टलाई घमण्डी नहुन म भन्दछु,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहङ्कारीहरूलाई म भन्दछु, ‘अहङ्कार नगर।’ र दुष्टहरूलाई भन्दछु, तिमीहरूको हाँक नदेखाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घमण्डीहरूलाई म भन्दछु, ‘घमण्ड नगर,’ र दुष्ट मानिसहरूलाई भन्दछु, ‘तिमीहरूका सिङ नउठाओ,