Psalms 75:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मचाहिँ याकूबका परमेश्‍वरबारे कुरा गर्न वा उहाँको प्रशंसा गाउन कहिल्‍यै बन्‍द गर्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मचाहिँ सदासर्वदै यो घोषणा गर्नेछु, म याकूबका परमेश्‍वरको स्‍तुति गाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मचाहिँ सदाकाल यही कुरा घोषणा गर्नेछु; म याकोबका परमेश्‍वरको प्रशंसा गाउनेछु,
Nepali ERV (पवित्र बाइबल)
म यस बारेमा सधैं मानिसहरूलाई भन्नेछु। म इस्राएल को परमेश्वरको स्तुति-गान गर्नेछु।