Psalms 76:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाले परमेश्वरलाई जान्दछ, इस्राएलमा उहाँको नामको आदर हुँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा आसापको भजन [1] यहूदामा परमेश्वर चिनिनुभएको छ, इस्राएलमा उहाँको नाउँ महान् छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदामा परमेश्वर प्रसिद्ध हुनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ।
Nepali ERV (पवित्र बाइबल)
यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।