Psalms 76:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले रिस गर्छ, तापनि त्यसले केवल तपाईंको प्रशंसालाई बढाउँदछ, लडाइँदेखि बाँच्नेहरूले तपाईंका चाडहरू मनाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्चय मानिसप्रति तपाईंको क्रोधले तपाईंको प्रशंसा ल्याउनेछ, अनि जो तपाईंको क्रोधबाट बाँचेका छन्, तिनीहरू रोकिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्चय नै मानव-जाति विरुद्ध तपाईंको क्रोधले तपाईंलाई प्रशंसा ल्याउँदछ; र तपाईंको क्रोधबाट बाँचेकाहरू रोकिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।