Psalms 76:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको भवन यरूशलेममा छ, उहाँ सियोनको पहाडमा बास गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शालेममा उहाँको वासस्‍थान, उहाँको बस्‍ने ठाउँ सियोनमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको पाल शालेममा छ, उहाँको वासस्थान सियोनमा छ।
Nepali ERV (पवित्र बाइबल)
शालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।