Psalms 76:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ उहाँले आफ्ना शत्रुहरूका धनु, ढाल, तरवार अनि तिनीहरूका सबै हात-हतियारहरू भाँच्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले त्यहाँ जल्दा बाणहरू, ढाल र तरवार तथा लड़ाइँका अस्त्र-शस्त्रहरू भाँच्नुभयो। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ उहाँले अग्निकाँडहरू भाँच्नुभयो, ढाल, तरवार र युद्धका हतियारहरू भाँच्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यस ठाउँमा, परमेश्वरले धनु र काँडहरू ढाल, तरवार र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।