Psalms 76:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर, तपाईं कस्तो महिमाले पूर्ण हुनुहुन्छ! तपाईं आफ्ना शत्रुहरूलाई हराउनुभएर पहाडहरूबाट फर्कनुहुँदा कति गौरवले पूर्ण हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं ज्योतिले अति उज्ज्वल हुनुहुन्छ, र शिकारले धनी पर्वतहरूभन्दा पनि ऐश्वर्यवान् हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं ज्योतिले चम्किलो हुनुहुन्छ, र शिकारले भरिएका पर्वतहरूभन्दा पनि भव्य हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो, तपाईं गौरवमय देखिनु हुन्छ।