Psalms 76:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे याकूबका परमेश्‍वर, तपाईंले तिनीहरूलाई तर्साउनुहुँदा तिनीहरूका घोडाहरू र सवारहरू लडेर मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे याकूबका परमेश्‍वर, तपाईंको हप्‍कीमा घोड़चढ़ी र घोडा दुवै निष्‍प्राण भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याकोबका परमेश्‍वर, तपाईंको हप्काइमा घोडा र रथ दुवै चीर निद्रामा परेका छन्।
Nepali ERV (पवित्र बाइबल)
जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो, घोडसवारहरू र घोडाहरू मरे।