Psalms 76:8 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[8-9] तपाईंले स्वर्गदेखि आफ्नो न्याय जनाउनुभयो; जब पृथ्वीमा सताइएकाहरूलाई बचाउन तपाईं आफ्नो न्याय सुनाउन उभिनुभयो, तब संसार डराएर चुप भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले स्वर्गबाट आफ्नो न्याय-निर्णय सुनाउनुभयो, र पृथ्वी डरले चूपचाप रह्यो—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गबाट तपाईंले न्याय घोषणा गर्नुभयो; र पृथ्वी डरायो र चुपचाप भयो—