Psalms 77:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमेश्वरकहाँ ठूलो स्वरले पुकारा गर्दछु, ठूलो स्वरले पुकारा गर्दछु र उहाँले मलाई सुन्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि आसापको भजन [1] मैले सहायताको निम्ति परमेश्वरमा पुकारा गरें। उहाँले मलाई सुनून् भनेर मैले परमेश्वरलाई पुकारें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले सहायताको निम्ति परमेश्वरलाई पुकारेँ, मलाई सुन्नुभएको होस् भनेर मैले परमेश्वरलाई पुकारेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें। हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!