Psalms 77:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारूनलाई जिम्‍मा दिएर गोठालाले झैँ तपाईंले आफ्‍ना प्रजालाई डोर्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा र हारूनका हातद्वारा तपाईंले आफ्‍नो प्रजालाई भेड़ाको एउटा बगाललाई जस्‍तै डोर्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले आफ्ना मानिसहरूलाई भेडाका बथानलाई जस्तै मोशा र हारूनका हातद्वारा डोर्‍याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले आफ्ना भक्तजनहरूलाई भेडा सहर डोर्याउन मोशा र हारूनलाई खटाउनु भयो।