Psalms 77:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म परमेश्‍वरबारे सोच्‍दछु, मैले सुस्‍केरा मार्दछु, जब म ध्‍यानमा बस्‍दछु, म निरुत्‍साहित हुन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, मैले तपाईंलाई सम्‍झें, र अफसोस गरें, मैले चिन्‍ता गरें, र मेरो आत्‍मा शिथिल भयो। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, मैले तपाईंको सम्झना गरेँ, र मैले अफसोस गरेँ; मैले हृदयमा मनन गरेँ, र मेरो आत्मा शिथिल भयो।
Nepali ERV (पवित्र बाइबल)
मैले परमेश्वरको बारेमा सोचें, अनि आफ्नो हालत बताउने प्रयास गरें, तर मैले सकिनँ।