Psalms 77:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मलाई रातभरि जागो राख्‍नुहुन्‍छ, म यति चिन्‍तित छु कि म बोल्‍न समेत सक्‍दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले मेरा आँखा लाग्‍न दिनुभएन, म यति दु:खित भएँ, कि बोल्‍न पनि सकिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले मेरा आँखा चिम्‍लन दिनुभएन; म बोल्न नसक्ने गरी अति दुःखित थिएँ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले मलाई सुत्न दिनु भएन म केही भन्न चाहन्थे तर म एकदम हताश थिएँ।