Psalms 77:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म बितेको दिनबारे सोच्दछु, धेरै अघिका वर्षहरू याद गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बितेका दिनहरू, धेरै पुराना वर्षहरूको मैले सम्झना गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले बितेका दिनहरूको सम्झना गरेँ, धेरै अगाडिका वर्षहरू;
Nepali ERV (पवित्र बाइबल)
मैले बितेका कुराहरू सम्झिरहेको थिएँ। धेरै अगाडि हुन गएको घटनाहरू सम्झिरहेको थिएँ।