Psalms 78:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पुर्खाहरूले हेर्दाहेर्दै परमेश्वरले मिश्रदेशको सोअनको मैदानमा आश्चर्यकर्महरू गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्ने उहाँले मिश्रदेशमा र सोअनको मैदानमा अचम्म-अचम्मका कामहरू गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा आफ्ना महान् शक्तिहरू देखाउनु भयो।