Psalms 78:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले भोजन मागेर तिनीहरूले जानी-जानी परमेश्वरको जाँच गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्नै इच्छाबमोजिम खानेकुरा मागेर तिनीहरूले जानी-जानी परमेश्वरको परीक्षा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्वरको परीक्षा गरे।
Nepali ERV (पवित्र बाइबल)
तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे। तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।