Psalms 78:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्वरका विरुद्धमा कुरा गर्दै यसो भने, “के परमेश्वरले मरुभूमिमा भोजन दिन सक्नुहुन्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमेश्वरको विरुद्धमा यस्तो वचन बोले, “के परमेश्वरले उजाड-भूमिमा खानेकुरा दिन सक्नुहुन्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यसो भन्दै परमेश्वरको निन्दा गरे: “के परमेश्वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र?
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरूभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?