Psalms 78:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँमाथि तिनीहरूको विश्वास थिएन र उहाँले हामीलाई बचाउनुभयो भन्ने तिनीहरूलाई भरोसा थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन्, र उहाँको उद्धारमा भरोसा राखेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले परमेश्वरमाथि विश्वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे।
Nepali ERV (पवित्र बाइबल)
किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।