Psalms 78:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरूले स्वर्गदूतका खाना खाए र परमेश्वरले तिनीहरूले मागेका सबै कुरा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले स्वर्गदूतहरूको रोटी खाए। परमेश्वरले तिनीहरूलाई मनग्गे खानेकुरा दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।