Psalms 78:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले पूर्वपट्टिको हावा पनि बहाउनुभयो र आफ्नो शक्तिले दक्षिणको बतास चलाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आकाशमा पूर्वीय बतास छोड्नुभयो, र उहाँले आफ्नै शक्तिले दक्षिणी बतास चलाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।