Psalms 78:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वर तिनीहरूसित रिसाउनुभयो र उहाँले तिनका सबैभन्दा बलिया मानिसहरूले मार्नुभयो: इस्राएलका सबैभन्दा उत्तम युवाहरू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमाथि परमेश्वरको क्रोध दन्किउठ्यो। र तिनीहरूमध्येका बलवान्हरूलाई उहाँले मार्नुभयो, इस्राएलका युवकहरूलाई निमिट्यान्न बनाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।