Psalms 78:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैले सास गएको झैँ उहाँले तिनीहरूका जीवन अन्त गराउनुभयो र तिनीहरूको जीवन प्रकोपमा परेर नष्ट भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उहाँले तिनीहरूका दिन व्यर्थतामा, र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा लोप गराइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करारसँग आज्ञाकारी थिएनन्।