Psalms 78:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले याद गर्थे, “परमेश्वर हाम्रा रक्षक हुनुहुन्छ र सर्वशक्तिमान् प्रभुले हाम्रो मद्दत गर्नुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई याद भयो कि परमेश्वर तिनीहरूको चट्टान, र सर्वोच्च परमेश्वर तिनीहरूका उद्धार गर्ने हुनुहुँदोरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्च परमेश्वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्ने कुरा तिनीहरूले सम्झे।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो। मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।