Psalms 78:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वरले आफ्ना प्रजालाई दयामाया गर्नुभयो, तिनीहरूका पाप उहाँले माफ गर्नुभयो र तिनीहरूलाई नाश पार्नुभएन। धेरै चोटि उहाँले आफ्नो क्रोधलाई रोक्नुभयो र रिस थाम्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि उहाँचाहिँ दयालु हुनुभएकोले उहाँले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्ट पार्नुभएन। बारम्बार उहाँले आफ्नो क्रोध रोक्नुभयो, र उहाँले आफ्नो सम्पूर्ण क्रोध उत्तेजित पार्नुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।