Psalms 78:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू हावाजस्‍तो बहिजाने र मरिजाने मानिस मात्र हुन् भनी उहाँले याद गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले यही सम्‍झनुभयो, कि तिनीहरू त शरीर मात्र हुन्‌, जो सासजस्‍तो निस्‍कन्‍छ र फर्किआउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मानिसहरू देह मात्र हुन् भनी सम्झिनुभयो, जो हावाजस्तो बहन्छन् र फर्किआउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।