Psalms 78:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरुभूमिमा कतिपल्‍ट तिनीहरूले उहाँसँग विद्रोह गरे, कतिपल्‍ट उहाँलाई दु:खित पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कति पल्‍ट तिनीहरू मरुभूमिमा उहाँको विरुद्ध विद्रोही भए, र उजाड-स्‍थानमा उहाँलाई दु:खित तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले कत्ति चोटि मरुभूमिमा परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई उजाडस्थानमा दुःखित तुल्याए!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो। जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।