Psalms 78:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरीघरी तिनीहरूले परमेश्वरको परीक्षा गरे र इस्राएलका पवित्र परमेश्वरलाई कष्टमा पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले घरीघरी उहाँको परीक्षा गरे, र इस्राएलका परमपवित्रलाई क्रुद्ध तुल्याए
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले घरी-घरी परमेश्वरलाई परीक्षा गरे; र इस्राएलका पवित्र परमेश्वरलाई उक्साए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रवासीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।