Psalms 78:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उहाँको महान् शक्ति र उहाँले तिनीहरूलाई आफ्‍ना शत्रुहरूदेखि बचाउनुभएको दिनलाई भुले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँको शक्तिलाई स्‍मरण गरेनन्‌, त्‍यस दिनको पनि सम्‍झना गरेनन्‌, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्‍याचारीहरूबाट छुटकारा दिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँको शक्तिको स्मरण गरेनन्— जुन दिन उहाँले तिनीहरूलाई मोल तिरेर अत्याचारीबाट छुटकारा दिनुभएको थियो,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।