Psalms 78:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशमा सोअनको मैदानमा उहाँले गर्नुभएको पराक्रम र उदेकका कामहरू तिनीहरूले भुले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन दिन उहाँले मिश्रदेशमा आफ्‍ना चिन्‍ह देखाउनुभयो, र सोअनको मैदानमा आश्‍चर्यकर्महरू गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँले इजिप्टमा आफ्नो अलौकिक चिन्हहरू, र सोअनको मैदानमा अद्‌भुत कार्यहरू देखाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।