Psalms 78:49 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मृत्‍युका दूतझैँ गरी आफ्‍नो रिस र डरलाग्‍दो क्रोध खनाएर तिनीहरूलाई ठूलो कष्‍टमा पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई आफ्‍नो प्रचण्‍ड, क्रोध, कोप, रीस र शत्रुता— अर्थात्‌ विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूका विरुद्ध आफ्नो प्रचण्ड रिस, क्रोध, आक्रोश र शत्रुता— विनाशकारी दूतहरूको एक दल पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो। उहाँका मानिसहरू डराउने कुनै कामै थिएन। परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।

Recommended Reading