Psalms 78:53 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई कुशलसाथ डोर्‍याउनुभयो र तिनीहरू डराएनन्, तर तिनीहरूका शत्रुमाथि समुद्र बगेर ओर्लिआयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई सुरक्षासाथ डोर्‍याउनुभयो, यसैले तिनीहरू डराएनन्‌। तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई सुरक्षित डोर्‍याउनुभयो यसैले तिनीहरू डराएनन्; तर तिनीहरूका शत्रुहरूलाई चाहिँ समुद्रले निल्यो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए। तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे। तिनीहरूले झटारो फ्याँके जस्तै व्यवहार गरे।