Psalms 78:55 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो प्रजा अघि बढ्दा उहाँले त्‍यहाँका बासिन्‍दाहरूलाई धपाउनुभयो; उहाँले तिनीहरूका जमिन इस्राएली कुलहरूका बीचमा बाँडिदिनुभयो र तिनीहरूका घरहरू आफ्‍ना प्रजालाई दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले जातिहरूलाई तिनीहरूका सामु लखेटिदिनुभयो, अनि उनीहरूका जमिन भाग-भाग गरी पैतृक-सम्‍पत्तिझैँ इस्राएलीहरूलाई दिनुभयो, र कुल-कुललाई उनीहरूका पालमा बसाल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जाति-जातिहरूलाई तिनीहरूकै सामु लखेट्नुभयो, र उनीहरूका जमिन पैतृक सम्पत्तिझैँ इस्राएलीहरूलाई बाँडिदिनुभयो; र इस्राएलीहरूका कुललाई उनीहरूका घरमा बसाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।