Psalms 78:56 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँको परीक्षा गरे। तिनीहरूले उहाँका आज्ञाहरू मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे, र सर्वोच्‍चको विरुद्धमा बागी भए, र उहाँका कानूनहरू पालन गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले परमेश्‍वरको परीक्षा गरे र सर्वोच्‍च परमेश्‍वरको विरुद्धमा विद्रोही भए; तिनीहरूले उहाँका विधि-विधानहरू पालन गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।