Psalms 78:57 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरू आफ्ना पुर्खाहरूजस्तै विद्रोही र विश्वासघाती भए, बाङ्गो काँडझैँ भर पर्न नसकिने भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आफ्ना पुर्खाहरूझैँ बेवफादार र विश्वासघाती बने, र भर पर्न नसकिने बिग्रेको धनुझैँ भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका पितापुर्खाहरू जस्तै बेइमान र विश्वासघाती, भर पर्न नसकिने बाङ्गो धनुजस्तै भए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।