Psalms 78:58 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अरू देवी-देवताका पूजा गर्ने स्थानहरू बनाएकाले उहाँको रिस जगाए र आफ्ना मूर्तिहरूद्वारा उहाँको क्रोध औधी दन्काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले डाँड़ाका थानहरूमा वेदी स्थापित गरी उहाँलाई क्रोधित तुल्याए, र तिनीहरूले आफ्ना मूर्तिहरूले उहाँलाई ईर्ष्यालु बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका देवस्थानहरूद्वारा उहाँलाई क्रोधित तुल्याए; तिनीहरूका मूर्तिहरूका कारण उहाँलाई डाही तुल्याए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो। उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।