Psalms 78:59 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो देखेर परमेश्वर रिसाउनुभयो र उहाँले आफ्ना प्रजालाई पूर्णरूपले इन्कार गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ अत्यन्त क्रोधित हुनुभयो, र इस्राएलीहरूलाई पूर्ण रूपले इन्कार गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब परमेश्वरले तिनीहरूको सोर सुन्नुभयो, उहाँ अत्यन्तै रिसाउनुभयो; उहाँले इस्राएलीहरूलाई पूर्ण रूपमा इन्कार गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जवान पुरूषहरू जलेर मरे, अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।