Psalms 78:61 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हाम्रा शत्रुहरूलाई करारको सन्‍दुक कब्‍जा गर्न दिनुभयो। त्‍यो सन्‍दुक उहाँको शक्ति र महिमाको चिन्‍ह थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍नो शक्तिको सन्‍दूक शत्रुहरूका हातमा पठाइदिनुभयो, आफ्‍नो गौरव शत्रुहरूका हातमा जान दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको शक्तिको सन्दुक निर्वासनमा पठाइदिनुभयो, उहाँको महिमालाई शत्रुहरूका हातमा जान दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै, धेरै मद पिएको सिपाही जस्तै हाम्रो स्वामी ब्यूँझनु भयो।