Psalms 78:63 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
युवाहरू लडाइँमा मारिए र युवतीहरूले विवाह गर्ने कोही पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगोले तिनीहरूका जवानहरू भस्‍म पारिए, र तिनीहरूका कन्‍याहरूका निम्‍ति विवाहको गीत भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आगोले तिनीहरूका जवान पुरुषहरू भस्म पारिए, र उनीहरूका कन्याहरूका निम्ति वैवाहिक गीत गाइएन;
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।