Psalms 78:68 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका सट्टामा उहाँले यहूदा कुल र सियोन पहाडलाई चुन्नुभयो, जुन सियोन पहाडलाई उहाँले खुबै प्रेम गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले यहूदाको कुललाई चुन्नुभयो, सियोन पर्वतलाई, जसलाई उहाँले प्रेम गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहूदाका कुललाई छान्नुभयो, सियोन पर्वत, जसलाई उहाँले प्रेम गर्नुहुन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए। खुब सतर्कपूर्ण अगुवाई गरे।