Psalms 78:70 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[70-71] उहाँले आफ्‍ना दास दाऊदलाई चुन्‍नुभयो, आफ्‍ना भेडा-बाख्राको बथान चराइरहेको चरनबाट लिनुभयो; उहाँले त्‍यसलाई इस्राएलका राजा बनाउनुभयो र परमेश्‍वरका प्रजाको गोठालो बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍ना दास दाऊदलाई चुन्‍नुभयो, र तिनलाई भेड़ाहरूको गोठबाट लिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले दावीदलाई आफ्नो सेवक चुन्‍नुभयो, र तिनलाई भेडीगोठबाट उठाउनुभयो;