Psalms 79:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कैदीहरूको पीडाको स्वर सुन्नुहोस् र आफ्नो महान् शक्तिले मृत्युदण्ड पाएकाहरूलाई छुटकारा दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैदीहरूको करुण-क्रन्दन तपाईंको सामु पुगोस्, तपाईंको बाहुलीको शक्तिद्वारा मृत्युदण्ड परेकाहरूको रक्षा गर्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कैदीहरूका विलाप तपाईंको सामु पुगोस्; तपाईंको शक्तिशाली हातद्वारा मृत्युको दण्डमा परेकाहरूको रक्षा गर्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्! परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस् जसलाई मृत्युदण्ड दिइएकोछ।