Psalms 79:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे प्रभु! तपाईंलाई गरेका अपमानको सट्टामा ती देशहरूलाई त्यसको सात गुणा दण्ड दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, जुन गिल्लाले तिनीहरूले तपाईंलाई अपमान गरेका छन्, त्यसका सात गुणा साटो हाम्रा छिमेकीहरूलाई फर्काइदिनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, तिनीहरूले तपाईंलाई गरेका तिरस्कारको सट्टा, हाम्रा छिमेकीहरूसँग सात गुणा बदला लिनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्। तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।