Psalms 79:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हामी, तपाईंका मानिसहरू, तपाईंका बथानका भेडाहरू तपाईंलाई सदासर्वदा धन्‍यवाद चढाउनेछौं र आउँदो सदाकालका निम्‍ति तपाईंको प्रशंसा गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामी, जो तपाईंको प्रजा र तपाईंको खर्कका भेड़ाहरू हौं, तपाईंको सदासर्वदा प्रशंसा गर्नेछौं, हामी पुस्‍तौँ-पुस्‍तौँसम्‍म तपाईंका प्रशंसाको वर्णन गर्नेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हामी, तपाईंका मानिसहरू, तपाईंको खर्कका भेडाहरूले, सदासर्वदा तपाईंको प्रशंसा गर्नेछौँ; पुस्तौँ-पुस्तासम्म हामी तपाईंको प्रशंसाको घोषणा गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेंडाहरु हौं। हामी तपाईंको सधैं प्रशंसा गर्दछौं, परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।