Psalms 79:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गिद्धहरूले खानलाई तपाईंका प्रजाका लाशहरू र जङ्गली जनावरले खानलाई तपाईंका दासहरूका लाश तिनीहरूले छोडिराखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंका दासहरूका शव तिनीहरूले आकाशका पक्षीहरूलाई आहारको निम्‍ति दिएका छन्‌, तपाईंका पवित्र जनहरूका मासु जङ्गली जनावरहरूलाई दिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तपाईंका सेवकहरूका लासलाई आकाशका पक्षीहरूलाई आहाराको निम्ति छोडेका छन्, तपाईंका आफ्ना मानिसका शरीर जङ्गली जनावरहरूलाई दिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।